मिति २०८३/०४/०८ गते ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय महेन्द्रनगर कञ्चनपुरद्वारा यस कारागारमा रहनु भएका कैदीबन्दीहरूलाई लागु औषध दुर्व्यसनी सम्बन्धि सचेतनामूलका कार्यक्रम सम्पन्न।
५
फोटोहरू
राज्य व्यवस्था तथ सुशासन समितिका पदधिकारीहरुको अनुगमनका क्रममा करागार प्रशासकबाट करागार व्यवस्थापन सम्बन्धमा प्रस्तुति।
५
फोटोहरू
मिति २०८३/०३/१८ गते मुख्य न्यायाधिवक्ता सुदूरपश्चिम प्रदेशद्वारा अनुगमन तथा निरीक्षण।
२
फोटोहरू
मिति २०८३/०३/०६ गते श्री कारागार व्यवस्थापन विभागका पदाधिकारीद्वारा मनोसामाजिक परामर्श तथा अनुगमन निरीक्षण।
६
फोटोहरू
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस जुन २६ अवसरमा बन्दीगृहभित्र कैदीबन्दीहरूलाई सचेतनामूलक श्रव्य/दृश्य सामग्री मार्फत अभिमुखिकरण तथा मनोपरामर्श कार्यक्रम सम्पन्न। (सहयोग:- ब्रह्मकुमारी विश्वविद्यालय कञ्चनपुर परिवार)
६
फोटोहरू
मिति २०८३/०३/११ गते महिला तथा सामाजिक मामिला समितिका पदाधिकारीज्यू द्वारा कारागार कार्यालय कञ्चनपुरको अनुगमन निरीक्षण भई महिला कैदीबन्दीहरूसंग छलफल तथा परामर्श कार्यक्रम सम्पन्न।
३
फोटोहरू
ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय महेन्द्रनगर कञ्चनपुरद्वारा आज मिति २०८३/०३/०५ गतेदेखि ५ दिने योग, ध्यान, सकारात्मक विचार तथा शान्तीको सन्देशमूलक ज्ञान प्रदान कार्यक्रम शुभारम्भ।
४
फोटोहरू
१ जना आश्रीत वालिकालाई गर्मीयामको लुगा वितरण।
२
फोटोहरू