NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा एकादशी - २६

नागरिक बडापत्र

क्र.सं. सेवाको किसिम कार्य सम्पादन सेवा प्राप्त गर्ने प्रक्रिया सेवा शुल्क सेवा अवधि गुनासो सुन्ने अधिकारी
१. कैदीबन्दीहरूको अभिलेख दैनिक अद्यावधिक गर्ने थुनामा पठाउने निकायको स्पष्ट आदेश अनुसार नियमानुसार नलाग्ने तुरुन्त कारागार प्रशासक
२. कैदीबन्दीलाई सिधा वितरणः चामल १००-७०० ग्राम र रु. ५० देखि रु. ८० सम्म दैनिक नियमानुसार नलाग्ने तुरुन्त कारागार प्रशासक
३. कैदीबन्दीलाई लत्ता कपडाः हिउँदे सिजन कार्तिक र गर्मी सिजन वैशाख तथा ओढ्न ओछ्याउन द्विवार्षिक रूपमा वार्षिक तथा द्विवार्षिक रूपमा नियमानुसार नलाग्ने तुरुन्त कारागार प्रशासक
४. स्वास्थ्य उपचार तथा मनोरञ्जन बजेटको परिधि भित्र रहि नियमानुसार नलाग्ने तुरुन्त कारागार प्रशासक
५. कैदी भुक्तान आदेश तथा माफि मिनाहा तथा प्यारोल सम्बन्धी सिफारिस कैदीहरूको असल चालचालनको सिफारिस कारागार प्रशासक र प्र.जि.अ. नियमानुसार नलाग्ने तुरुन्त कारागार प्रशासक
६. कैदीबन्दीको स्थानान्तरण, दैनिक निवेदन, पुनरावेदन (जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत र अन्य न्यायिक निकाय) कारण सहित कारागार प्रशासक र प्र.जि.अ. को सिफारिस नियमानुसार नलाग्ने तुरुन्त कारागार प्रशासक
बन्दीसंग भेटघाटको व्यवस्था प्रचलित कारागार ऐन तथा नियमावली बमोजिम नियमानुसार नलाग्ने तुरुन्त कारागार प्रशासक

नोटः कारागारमा रहेका कैदीबन्दीहरूलाई भेट्दा कानूनले निषेध गरिएका वस्तुहरू भेटिएमा ऐन बमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ।