मिति २०८२/०४/२७ गते यस कार्यालयमा स.क.अ पदमा कार्यरत श्री रविन कार्की तथा खरिदार पदमा कार्यरत श्री जीवन प्रसाद पन्तलाई उत्कृष्ट कार्यसम्पादन, पारदर्शिता तथा जवाफदेहिता वापत क्रमश: २०८३ जेठ र असार महिनाको उत्कृष्ट कर्मचारी घोषणा गरि प्रशंसापत्र प्रदान।