मिति २०८२-०१-२२ र २३ गते यस कारागार कार्यालयको कैदीबन्दी गृह भित्र सञ्चालन भएको २ दिने स्वास्थ्य सिविर सम्पन्न।
५
फोटोहरू
मिति २०८२/०१/१६ गते यस कारागार कार्यालय कञ्चनपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न।
मिति २०८३/०१/१३ गते माननीय जिल्ला न्यायाधिश ज्यूको अनुगमन।
४
फोटोहरू
मिति २०८३/०१/१३ गतेदेखि यस कारागार कार्यालय कञ्चनपुरमा योग कार्यक्रम सञ्चालनमा रहेको।
१३
फोटोहरू
मिति २०८२/०१/०१ गतेका दिन कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य माननीय ज्ञानेन्द्र सिंह महता ज्यूबाट यस कारागारको कैदीबन्दी गृहको अनुगमन तथा निरीक्षण।
२
फोटोहरू
मिति २०८२।१२।०९ गते लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका अध्यक्ष लगायको समूहद्वारा यस कारागार कार्यालय कञ्चनपुरलाई १०० थान झुल हस्तान्तरण।
३
फोटोहरू
मिति २०८२।१२।०६ गते उच्च अदालतका माननीय मुख्य न्यायाधियबाट यस कारागार कार्यालय कञ्चनपुरको निरीक्षण सम्पन्न।
३
फोटोहरू
मिति २०८२।१२।०६ गते यस कार्यालयको परिसर भित्रको नियमित सरसफाई कार्यक्रम
७
फोटोहरू