मुख्य सामग्रीमा जानुहोस्
महत्त्वपूर्ण सूचना
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल
नेपाल सरकार
गृह मन्त्रालय
कारागार व्यवस्थापन विभाग
कारागार कार्यालय कञ्चनपुर
महेन्द्रनगर, कञ्चनपुर
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
वि.सं:
नेपाल संवत:
११४६ ञलाथ्व नवमी - ९
हाम्रोबारे
परिचय
कर्मचारी
नागरिक बडापत्र
संगठन संरचना
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
बोलपत्र
प्रकाशन
ऐन
नियम
कार्यविधि
मास्केवारी
साप्ताहिक विवरण
दैनिक अपडेट
डाउनलोडहरू
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
मिति २०८३-०६-०२ गतेको दैनिक अपडेट
मिति २०८३-०६-०१ गतेको दैनिक अपडेट
मिति २०८३-०५-३१ गतेको दैनिक अपडेट
मिति २०८३-०५-३० गतेको दैनिक अपडेट
मिति २०८३-०५-२९ गतेको दैनिक अपडेट
हाम्रोबारे
परिचय
कर्मचारी
नागरिक बडापत्र
संगठन संरचना
सूचना पाटी
सूचना तथा समाचार
प्रेस विज्ञप्ति
बोलपत्र
प्रकाशन
ऐन
नियम
कार्यविधि
मास्केवारी
साप्ताहिक विवरण
दैनिक अपडेट
डाउनलोडहरू
सम्पर्क गर्नुहोस्
ग्यालेरी सूची
थप हेर्नुहोस
मिति २०८३-०५-२२ गते यस कारागार कार्यालयको कैदीबन्दी गृहभित्र रहेका कैदीबन्दीहरूद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३३,३८५।- आर्थिक सहयोग।
मिति २०८२/०४/२७ गते यस कार्यालयमा स.क.अ पदमा कार्यरत श्री रविन कार्की तथा खरिदार पदमा कार्यरत श्री जीवन प्रसाद पन्तलाई उत्कृष्ट कार्यसम्पादन, पारदर्शिता तथा जवाफदेहिता वापत क्रमश: २०८३ जेठ र असार महिनाको उत्कृष्ट कर्मचारी घोषणा गरि प्रशंसापत्र प्रदान।
मिति २०८३/०४/२७ गते श्री कारागार सुरक्षा गार्ड कार्यालय जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई कारागारको शान्ति सुरक्षा व्यवस्थापनमा पुर्याउनु भएको अमूल्य योगदानको उच्च मूल्यांकन गर्दै प्रशंसापत्र प्रदान।
मिति २०८३/०४/२६ गते ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय महेन्द्रनगर कञ्चनपुरद्वारा यस कारागारमा रहनु भएका कैदीबन्दीहरूलाई लागु औषध दुर्व्यसनी सम्बन्धि परामर्श तथा सचेतनामूलका कार्यक्रम सम्पन्न।
मिति २०८३/०४/०८ गते ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय महेन्द्रनगर कञ्चनपुरद्वारा यस कारागारमा रहनु भएका कैदीबन्दीहरूलाई लागु औषध दुर्व्यसनी सम्बन्धि सचेतनामूलका कार्यक्रम आरम्भ।
राज्य व्यवस्था तथ सुशासन समितिका पदधिकारीहरुको अनुगमनका क्रममा करागार प्रशासकबाट करागार व्यवस्थापन सम्बन्धमा प्रस्तुति।
१
२
३