यस कारागार कार्यालयको कैदीबन्दी गृहभित्र रहनु भएका ज्येष्ठ नागरिक, अपाङ्ग तथा अस्वस्थ कैदीबन्दीहरूका लागि पौष्टिक खानेकुरा तथा पौष्टिक सामग्रीहरू वितरण गरिदै।