मिति २०८३/०२/२२ गते यस कारागारको कैदीबन्दी गृहभित्र रहेका कैदीबन्दीहरूलाई जुकाको औषधी खुवाउने कार्य सम्पन्न।